Chhakka Panja 5 Break Up Song Lyrics

 

Chhakka Panja 5 Break Up Song Lyrics

Chhakka Panja 5 Break Up Song Lyrics

Break Up Song By Babul Giri

The Breakup Song from Chhakka Panja 5 is a catchy track that captures the heartache of a breakup with emotional lyrics and an upbeat rhythm, reflecting the bittersweet nature of love and separation.

Song: Break Up Song 
Singer: Babul Giri
Movie: Chhakka Panja 5

Break Up Song Lyrics In Nepali

आहारे आहारे आहा आहा आहारे आहारे आहा आहा
आहारे आहारे आहा आहा आहारे आहारे आहा आहा
आहारे आहारे आहा आहा आहारे आहारे आहा आहा

बल्ल बुझे चाल तेरो रहेछ त्रिताले
तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले
हे.. बल्ल बुझे चाल तेरो रहेछ त्रिताले
तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले
तलाई सम्पत्तिको स नभएको भिकारीले पाओस्।
मलाई जुत्ति हान्ने खुट्टी तेरा मर्किएर जाओस्।
मलाई पिठिउ देखाई हिँड्ने तेरा ढाँडै सड्की जाओस्
तेरा काइ न भएको रूपको खेती धमिराले खाओस्।
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्।
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्।

मलाई पिठिउ देखाई हिँड्ने तेरा ढाँडै सड्की जाओस्
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्।

अइ, कलियुगमा सती झैँ
है राम्री पनि अति नै
अइ, कलियुगमा सती झैँ
है राम्री पनि अति नै
देख्दा सोझी थि घुसघुसे स्यालै रहेछ नि
मलाई फकाउँथी फकाउँदै चम्पक भएछ नि
देख्दा सोझी थि घुसघुसे स्यालै रहेछ नि
मलाई फकाउँथी फकाउँदै चम्पक भएछ नि

तलाई सम्पत्तिको स नभएको भिकारीले पाओस्।
मलाई जुत्ति हान्ने खुट्टी तेरा मर्किएर जाओस्।
मलाई पिठिउ देखाई हिँड्ने तेरा ढाँडै सड्की जाओस्
तेरा काइ न भएको रूपको खेती धमिराले खाओस्।
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्।
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्।

ओइ बाबा भनि बोलाउँथी
होइ कसको यादमा टोलाउँथी
ओइ बाबा भनि बोलाउँथी…
होइ कसको यादमा टोलाउँथी
डेटिङ भनेर भद्रगोल सपिङ गराउँथी
मलाई यो चाहियो त्यो चाहियो भन्दै कराउँथी
डेटिङ भनेर भद्रगोल सपिङ गराउँथी
मलाई यो चाहियो त्यो चाहियो भन्दै कराउँथी

तलाई दया माया नभएको निष्ठुरीले पाओस्।
मलाई धोका दिने तेरो माया कोलखाडीमा जाओस्।
मलाई धोका दिने तेरो माया कोलखाडीमा जाओस्।

बल्ल बुझे चाल तेरो रहेछ त्रिताले
तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले
हे.. बल्ल बुझे चाल तेरो रहेछ त्रिताले
तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले
तलाई सम्पत्तिको स नभएको भिकारीले पाओस्।
मलाई जुत्ति हान्ने खुट्टी तेरा मर्किएर जाओस्।
मलाई पिठिउ देखाई हिँड्ने तेरा ढाँडै सड्की जाओस्
तेरा काइ न भएको रूपको खेती धमिराले खाओस्।
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्।
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्।

बल्ल बुझे चाल तेरो रहेछ त्रिताले
तेरो पैसा लैजा मेरो बैस फिर्ताले
ओए बल्ल बुझे चाल तेरो रहेछ त्रिताले
तेरो पैसा लैजा मेरो बैस फिर्ताले
तलाई संसारकै कोही केटीले मनै नपराओस्।
मलाई अनेक थरी भन्ने मुखमै किरै परी जाओस्।
मलाई अनेक थरी भन्ने मुखमै किरै परी जाओस्।


Break Up Song Chhakka Panja 5


Thank you for reading “Breakup Song From Chhakka Panja 5 Lyrics” till this end. If you Find any Mistakes in Breakup Song Chhakka Panja 5 Lyrics Please, Let us know do comment below.

Sharing is Caring, Spread This Beautiful Lyrics To The World

1 Comments

Previous Post Next Post